Logo

प्रधानमन्त्री ओलीको घोषणा : साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउँछौं (भिडिओसहित)



काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि लागु हुनेगरि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । आज (मंगलबार) रिपोर्टस क्लब नेपालको २३औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले भने-“‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी शुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’

Related News: 

प्रचण्डलाई प्रधानमन्त्री ओलीको चेतावनी : तपाईसँग न सेना छ, न हतियार छ, उबेला सम्झिएर छेलो फ्याक्न नखोज्नुस ढाड सड्किन्छ (भिडिओसहित) 

ऋषि धमलाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने-उहाँलाई स्मार्ट पत्रकारिता पुरस्कार दिनुपर्छ (भिडिओसहित) 

‘केपी ओली, प्रचण्ड र माधव नेपाललाई संकट पर्यो होला, देशलाई कहाँ संकट परेको छ ?’ : प्रधानमन्त्री ओली

 

 



प्रतिक्रिया दिनुहोस्