Logo

अखिल क्रान्तिकारीद्धारा म्यानमारको दूतावासअघि धर्ना तथा नारावाजी (फोटोफिचर)



काठमाडौं, १८ चैत्र । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले म्यानमारमा लोकतन्त्रको माग गर्दै जारी प्रदर्शनमा भएको सैन्य दमनविरुद्ध विरोध जनाउँदै काठमाडौंस्थित् म्यानमारको दूतावास अगाडि प्रदर्शन गरेको छ ।

विद्यार्थीहरुले आज (बुधबार) ललितपुरको भैंसेपाटीस्थित म्यानमार दूतावास कार्यालय अगाडि धर्ना र नाराबाजी गरेका थिए । उक्त अवसरमा संगठनका अध्यक्ष रञ्जित तामाङसहितको टोलीले विरोध पत्र पनि बुझाएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्