आकस्मिक मन्त्रिपरिषदको बैठक

मन्त्रिपरिषदको नियमित बैठक-२०७७ पुष १५

काठमाडौं, चैत २०। सरकारले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ मन्त्रिपरिषद्को बैठक बसेको हो ।

बैठकका एजेण्डा भने अहिले खुलाइएको छैन। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा विविध विषयमा छलफल भएको छ ।