Logo

एनएमबि बैंक र एएसजी आँखा अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले विशेष छुट पाउने



काठमाडौं, २० चैत्र । एनएमबि बैंक र एएसजी आँखा अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि बैकका ग्राहक तथा कर्मचारीहरुले एएसजी आँखा अस्पतालबाट उपलब्ध गराइने विभिन्न चिकत्सिकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंकको अनुसार अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्युआर कोड मध्ये कुनै पनि माध्यमबाट ग्राहकहरु तथा कर्मचारीहरुले भुक्तानी गर्दा सर्जरीमा र आँखा सम्बन्धी कुनैपनि सामानको खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्