Logo

आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाई नै हो है : डा. बाबुराम भट्टराई



काठमाडौं, २१ चैत्र । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षीय धर्म निभाउने संकेत गरेको भन्दै त्यसको सराहना गरेका छन् । सामाजिक सञ्जालमार्फत डा. भट्टराईले यस्तो बताएका हुन् ।

उनले भने,‘अन्ततस्प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ।अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है१



प्रतिक्रिया दिनुहोस्