Logo

प्रचण्डद्वारा लुम्बिनीस्थित् मायादेवी मन्दिरको अवलोकन (फोटोफिचर)



काठमाडौं, २१ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज लुम्बिनीस्थित मायादेवी मन्दिरको अवलोकन भ्रमण गरेका छन् । उनले सो क्रममा मन्दिरको भौतिक संरचना र पुरातात्त्विक स्थलहरू बारे जानकारी समेत लिएको उनको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम