Logo

डलरको भाउ आज कति ?



काठमाडौं, २२ चैत्र । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र विक्रिदर ११७ रुपैयाँ २९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ४७ पैसा र बिक्रिदर १३८ रुपैयाँ १७ पैसा रहेको छ ।

बैंकको अनुसार आज युके पाउण्ड स्टिलिन एकको खरिददर १६१ रुपैयाँ ४२ पैसा र बिक्रिदर १६२ रुपैयाँ २५ पैसा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम