Logo

यस्तो छ आजको सुनचाँदीको मुल्य



काठमाडौं, २२ चैत्र । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर छ । शुक्रबार सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मुल्यमा कारोबार भएको छ ।

आइतबार सुन तोेलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, चाँदीको मुल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्