Logo

स्वावलम्बन लघुवित्तको कार्यकारी अधिकृतमा खतिवडा



काठमाडौं, २२ चैत्र । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा उदयराज खतिवडालाई नियुक्त गरेको छ । चैत्र १९ गते बसेको संस्थाको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार अधिकृतमा खतिवडा नियुक्त भएका हुन् ।

संस्थाले चैत्र २६ गतेबाट लागु हुने गरी खतिवडालाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्