Logo

धमलाको हमलामा खुमन अधिकारी र कल्पना दाहालसँग ऋषि धमलाको रोचक कुराकानी (भिडिओसहित)



काठमाडौं, २२ चैत्र । चर्चित लोक गायक खुमन अधिकारी र गायिका कल्पना दाहालसँग पत्रकार ऋषि धमलाले रमाईलो कुराकानी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार धमलाले अधिकारी र दाहालसँग विशेष कुराकानी गरेका हुन् ।

गायक अधिकारीले लोकदोहोरी गीतले सबै नेपालीका मन जितेको विश्वास दिलाए । उता, गायिका दाहालले आफूलाई पछिल्लो समय दर्शक श्रोताले अत्यधिक माया गरेको र यो ठाउँमा पुर्याएको स्पष्ट पारिन् । उनले आफूले अहिलेसम्म गाली नखाएको सुनाईन् ।



प्रतिक्रिया दिनुहोस्