Logo

देउवाले नेतृत्व लिन नसक्दा सरकार बनाउन अहिलेसम्म असर परेको छ : मण्डल (भिडिओसहित)



काठमाडौं, २४ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद शिवकुमार मण्डलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्को दोस्रो ठूलो दलको नेता भएरपनि नयाँ सरकार बनाउनको लागि आवश्यक अग्रसरता नलिएको गुनासो पोखेका छन् ।

देउवाको भूमिका प्रभावकारी नहुँदा नयाँ सरकार बनाउनको लागि अहिलेसम्म असर परेको उनको आरोप छ । हजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्