Logo

प्रचण्ड रूकुम पश्चिम पुग्दा जनसागर उर्लियो (फोटोफिचर)



काठमाडौं, २४ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रूकुम पश्चिम पुगेका छन् । ३२औं जनआन्दोलन दिवसका सन्दर्भमा रूकुम पश्चिममा आयोजित जन प्रशिक्षण कार्यक्रममा सहभागी हुन दाहाल त्यहाँ गएका हुन् ।

उक्त कार्यक्रममा ठूलो संख्यामा जनताको सहभागिता देखिएको छ । प्रचण्डको आधिकारिक पेजमा हालिएको तस्विरमा उक्त कार्यक्रममा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मालगायतको उपस्थिति छ ।

तस्विर स्रोत : सिएम प्रचण्ड/Facebook.



प्रतिक्रिया दिनुहोस्