Logo

कोरोना संक्रमित आदित्य नारायणको शरीरभर पीडा



एजेन्सी, २४ चैत्र । कोरोना भाइरसको संक्रमित बलिउडका लोकप्रीय कलाकार आदित्य नारायण झाले आफ्नो अनुभव सार्वजनिक गरेका छन् । उनी स्थिति खराब भएपछि अस्पताल भर्ना भए ।

कोरोनाका कारण उनको पूरा शरीरभर पीडा भएको सुनाए । आँखाबाट पनि आँसु झरेको एबीपी न्यूजले उल्लेख गरेको छ । आदित्यकी पत्नी श्वेता पनि कोरोना संक्रमित छिन् ।



प्रतिक्रिया दिनुहोस्