Logo

पत्रकार महासंघको निर्वाचनमा जे देखियो (फोटोफिचर)



काठमाडौं, २५ चैत्र । नेपाल पत्रकार महासंघको निर्वाचन देशभर भइरहेको छ। पत्रकार महासंघको तीनै तहको निर्वाचन चलिरहेको छ। देशभर एकै पटक विहान ९ बजेदेखि मतदान सुरु भएको थियो।

१३ हजार २ सय मतदाता रहेको महासंघको नेतृत्वको लागि यसपटक निर्मला शर्मा, विपुल पोखरेल र गजेन्द्र बुढाथोकी चुनावी मैदानमा छन् । पत्रकार महासंघको इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्राणालीबाट मतदान भएको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्