Logo

कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गर्यो १० बुँदे सूचना



काठमाडौं, २५ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोना संक्रमणको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेकोछ । आज मन्त्रालयले १० बुँदे सूचना जारी गरेर यस्तो भनेको हो ।

र, मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नपनि सम्बन्धित निकायलाई आग्रह गरेको छ । हेरौं मन्त्रालयको दश बुँदे सूचना :



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम