Logo

आज डलरको भाउ कति ?



काठमाडौं, २६ चैत्र । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र विक्रिदर ११९ रुपैयाँ ५९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ५० पैसा र विक्रिदर १४२ रुपैयाँ २२ पैसा रहेको छ ।

बैंकको अनुसार युके पाउण्ड स्टिलिन एकको खरिददर १६४ रुपैयाँ ५२ पैसा र विक्रिदर १६५ रुपैयाँ ३५ पैसा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्