Logo

महुली लघुवित्त वित्तीय संस्था साधारण सभा सम्पन्न, ६ जना सञ्चालक निर्वाचित



काठमाडौं, २६ चैत्र । महुली लघुवित्त वित्तीय संस्था साधारण सभा सम्पन्न भएको छ । संस्थाको ८ औ वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका छन् ।

संस्थाको अनुसार ८ औ वार्षिक साधारण सभाबाट संस्थापक समूह तर्फ प्रभु नारायण चौधरी, कमल प्रसाद बस्याल, भानुभक्त निरौला, रोशन कुमार मंडर र सर्वसाधारण समूह तर्फÞबाट शर्मिला राई र निमानन्द कडेल निर्विरोध संचालकमा निर्वाचित भएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्