Logo

एनआईसी एशिया लघुवित्तका सञ्चालक निशान्त जोगाईको राजिनामा स्वीकृत



काठमाडौं, २६ चैत्र । एनआईसी एशिया लघुवित्तका सञ्चालक निशान्त जोगाईले राजिनामा दिएका छन् । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सञ्चालक निशान्त जोगाईले दिएको राजिनामा स्वीकृत गरेको हो ।

कम्पनीले गत चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले उनले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत गरेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्