Logo

एल क्लासिको भीडन्त : पहिलो हाफमा रियल मड्रिड २-० ले अगाडि (लाईभ भिडिओसहित)



काठमाडौं, २९ चैत्र । एल क्लासिको भीडन्तमा रियल मड्रिडले पहिलो हाफमा २-० को अग्रता बनाएको छ । रियलको लागि पहिलो गोल करिम बेन्जामेले १३ मिनेटमा गरे भने दोस्रो गोल फ्रि किकमार्फत क्रुजले गरेका हुन् । निकै प्रतिष्पर्धात्मक खेलमा बार्सिलोनाले भने राम्रो अवसर खेर फालेको थियो । खेलमा बार्सिलोनाले पकड बलियो बनाएपनि गोल गर्न भने सकेको छैन् । Photo Source: Reuters



प्रतिक्रिया दिनुहोस्