Logo

भारतमा २४ घन्टामा १ लाख ५० हजार कोराना संक्रमित थप



काठमाडौं, २९ चैत्र । भारतमा पछिल्लो २४ घन्टामा १ लाख ५० हजार कोरोना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रायलको अनुसार २४ घन्टामा १ लाख ५२ हजार ८ सय जनामा कारोना संक्रमण पुस्टि भएको हो ।

भारतमा कोरोनाको कारण हालसम्म ८ सय ३९ जनाले ज्यान गुमाएका छन् । केही दिन यता भारत तथा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतमा हालसम्म १ करोड ३३ लाख ५८ हजार भन्दा धेरै संक्रमित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्