Logo

गृहजिल्ला चितवनमा जनतासँगै खाना खाँदै प्रचण्ड (फोटोफिचर)



काठमाडौं, २९ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिवेला गृहजिल्ला चितवनमा छन् । उनकी छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहालले अध्यक्ष दाहाल गृहजिल्ला चितवनमा रहेको र जनतासँग भेटघाट गरिरहेको जनाएकी छिन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो जानकारी गराएकी हुन् । उनले लेखेकी छिन्–‘अध्यक्ष कमरेड प्रचण्ड आफ्नो गृह जिल्ला चितवनमा जनतासंग भेटघाट एवं गुनासो सुन्नुहुँदै!!”



प्रतिक्रिया दिनुहोस्