Logo

आज नेप्से १७ अंकले उकालो, ७ अर्बको कारोबार



काठमाडौं, ३० चैत्र । आज नेप्से उकालो लागेकोे छ । सोमबार ०.६४ प्रतिशत अर्थात १७.२ अंकले बढेर २६ सय ९१ दशमलव ५५ उच्च विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३.७८ अंकले बढेर ४८० विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज २१६ कम्पनीको ८० हजार ९५९ पटक कारोबार भएर ७ अर्ब ६१ करोड ८२ लाख ८ हजार ५० रुपैयाँ बराबरको १ करोड ३८ लाख २१ हजार ५७३ कित्ता शेयर खरिद विक्रि भएको छ ।

सोमबार सबैभन्दा धेरै एनआईसी एशिया बैंकको २५ करोड भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । त्यसैगरी नबिल बैंकको २४ करोड ४२ लाख भन्दा धेरैको कारोबार भएको छ । आज ६ उपसमुहको परिसुचक घटेका छन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम