Logo

आज ४ सय ९६ संक्रमित थप



काठमाडौं, ३० चैत्र । नेपालमा कोरोना भाइरसका आज  ४ सय ९६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय ३८ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७४ हजार १ सय ६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्