Logo

आज एकैदिन कोरोनाबाट १३ जनाको मृत्यु



काठमाडौं, ३० चैत्र । कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्म २३ लाख १७ हजार २ सय ८४ जनाको पिसीआर परिक्षण भएको छ भने  ३ हजार ३ सय ६ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ८५ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot