Logo

गणपति लघुवित्तको सिईओमा विष्ट



काठमाडौं, ३१ चैत्र । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्याकारी अधिकृतमा किरण विष्टलाई नियुक्त गरेको छ । संस्थाको चैत्र २७ गते बसेको संचालक समितिको बैठकले ४ वर्षको लागि विष्टलाई नियुक्ति गरेको हो ।

पुर्व सिईओ अच्युत राज सापकोटाले राजिनामा दिएपछि रिक्त पदमा बैशाख २ गतेबाट लागु हुने गरी विष्ट नियुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्