काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटबाट सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने घोषणा गरेका छन् । आज (बुधबार) देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीको सम्बोधन सुरु, २०७७ लाई निरर्थक वर्ष हुन नदिएको दाबी (लाईभ भिडिओ)
उनले सम्बोधनको क्रममा भने,‘सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरू गरिएको थियो। अहिले दिनको एक सयमा पुगेको छ। आगामी दिनमा बढ्छ। आउँदो बजेटमा अझै वृद्धि गरिनेछ।’




प्रतिक्रिया