डलरको भाउ आज कति ?


काठमाडौं, १ बैशाख । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८० पैसा र विक्रिदर १२० रुपैयाँ ४० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४५ पैसा र विक्रिदर १४३ रुपैयाँ १७ पैसा रहेको छ ।

बैंकको अनुसार युके पाउण्ड स्टिलिन एकको खरिददर १६४ रुपैयाँ ३६ पैसा विक्रिदर १६५ रुपैयाँ १८ पैसा रहेको छ ।