Logo

नयाँ वर्ष २०७८ को पहिलो दिन, काठमाडौंबाट यस्तो देखियो सूर्योदय (फोटोफिचर)



काठमाडौं, १ बैशाख । आज नयाँ वर्ष २०७८ । उच्च पदस्थ व्यक्तिहरु, विभिन्न दलका नेताहरु, सांसदहरु, उद्योगी तथा व्यवसायीहरुले शुभकामना सन्देश जारी गरेका छन् । नयाँ वर्षको दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरेका थिए ।

आज विहान ८ बजे सिंहदरबारबाट देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले पछिल्लो समय सरकारले उल्लेख्य काम गरेको दाबी गरेका थिए । नयाँ वर्ष २०७८ को पहिलो दिन आज काठमाडौंबाट यस्तो सुर्योदय देखिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 

 



प्रतिक्रिया दिनुहोस्