Logo

बलिउड अभिनेत्री आलिया भट्ट संक्रमणमुक्त



एजेन्सी । भारतीय चर्चित अभिनेत्री आलिया भट्ट कोरोना संक्रमण मुक्त भएकी छिन् । सामाजिक सञ्जालमा एक तस्बीर शेयर गर्दै आज आफु संक्रमण मुक्त भएको जानकारी दिएकी हुन् ।

आलिया १५ दिन अगाडी संक्रमित भएकी थिइन् । निर्देशक सञ्जय लिला भन्साली पनि संक्रमणमुक्त भएका छन् । आलिया भन्दा पहिला उनका प्रेमी रणवीर कपुर संक्रमिण भएका थिए । आलियाको तीन चलचित्र प्रदर्शनको क्रममा छन् ।



प्रतिक्रिया दिनुहोस्