Logo

आज ५ सय ३४ जना  कोरोना संक्रमित थप



काठमाडौं, २ चैत्र । नेपालमा कोरोना भाइरसका आज ५  सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ५४ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय ५७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७४ हजार ६ सय ४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्