Logo

कोरोनाबाट आज थप ५ जनाको मृत्यु



काठमाडौं, २ बैशाख । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ३०६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्म २३ लाख २९ हजार ५ सय ४७ जनाको पिसीआर परिक्षण भएको छ भने  ४ हजार ३ सय ८४ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ६८ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्