Logo

काठमाडौं उपत्यकामा ठूलो हावाहुरी



काठमाडौं, २ बैशाख । काठमाडौं उपत्यकामा ठूलो हावाहुरी आएको छ । राति सवा ९ बजेबाट एक्कासी हुरी चल्न थालेको हो । हुरी चलेसँगै धेरै ठाउँको विजुली बत्तिसमेत कटेको छ ।

हावाहुरीसँगै काठमाडौंको जनजीवनसमेत प्रभावित बनेको छ । मेघ गर्जनसमेत भैरहेको छ । FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्