Logo

यस्तो छ आजको विदेशी विनिमयदर



काठमाडौं, ३ बैशाख । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५८ पैसा र विक्रिदर १२० रुपैयाँ १८ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा र विक्रिदर १४३ रुपैयाँ ८३ पैसा रहेको छ ।

बैंकको अनुसार आज स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ५३ पैसा र विक्रिदर १३० रुपैया १८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६० पैसा र विक्रिदर ९३ रुपैयाँ ६ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्