Logo

आज कतिले बढ्यो सुनको मुल्य



काठमाडौं, ३ बैशाख । आज नेपाली बजारमा सुनको मुल्य ७ सयले रुपैयाँले बढेको छ । बिहीबार ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद विक्रि भैरहेको छ । हिजो ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, हिजो १२ सय ९० रुपैयाँ कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्