Logo

रु रु जलविद्युतको आईपिओ बाँडफाँट, ३७ हजारले पाए १० कित्ता शेयर



काठमाडौं, ३ बैशाख । रु रु जलविद्युत परियोजनाले चैत्र २० गतेदेखि जारी गरेको ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ बाँडफाँट गरेको छ । आज बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ८ बजे बाँडफाँड गरेको जनाएको छ ।

क्यापिटलका अनुसार १६ लाख ८३ हजार १२१ आवेदन परेकोमा जसमध्ये ८ हजार ५३६ आवेदन रद्द भएका छन् । बाँकी १५ लाख ९० हजार ८९६ आवेदन स्विकृत भएको छ । योग्य आवेदन मध्ये ३७ हजार ९१६ जना आवेदकले १० कित्ता शेयर प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्