Logo

अबदेखि निफ्रा ‘आरटिजिएस’ प्रणालीमा



काठमाडौं, ३ बैशाख । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा) लाई रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम ‘आरटिजिएस’ प्रणालीमा आवद्व गरेको छ । अबदेखि निफ्रामा भएको भुक्तानी रियल टाइममा राफसाफ देखिने बैंकले जनाएको छ ।

यो नयाँ प्रविधिको विकास हुनुपहिला चेक क्लियरिङ मार्फत गर्नुपर्ने हुँदा २ दिन लाग्नेमा अब भने पैसाको नगद बिना नै भुक्तानी हुने भएको छ । यो प्रविधिले राष्ट्र बैंकको क्यासलेस नितिलाई सहयोग पुग्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्