Logo

किशोरीलाई यौन दुर्व्यवहार गर्दा…



काठमाडौं, ३ बैशाख । यौन दुर्व्यवहार गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुंगा, १५ वर्षिया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–१२ बस्ने सुनकोशी गाउँपालिका-९ घर भएका ३९ वर्षीय दल बहादुर कार्की बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

कार्कीले ती किशोरीलाई यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्