Logo

कर्णाली प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित्, मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै



काठमाडौं, ३ बैशाख । कर्णाली प्रदेशसभाको जारी बैठक १० मिनेटका लागि स्थगित् भएको छ । प्रदेशसभा बैठकमा दलीय आधारमा धारणा राख्ने क्रम सकिएपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् । आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनेछन् ।

कर्णालीमा मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमालेको ह्वीप, राप्रपा तटस्थ 

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत लिन सक्लान् ?

मुख्यमन्त्री शाहीले विश्वासको मत पाउने सम्भावना कम देखिएको छ । नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेलले आफूहरु एक भएको जनाएका छन् । र, दलले आफ्ना सांसदहरुलाई ह्विप पनि जारी गरेको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्