Logo

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश सुवेदी र चुँडाल संसदीय सुनुवाई समितिबाट अनुमोदित



काठमाडौं, ३ बैशाख । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदी र कुमार चुँडाल संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् ।आज (
शुक्रबार) बसेको समितिको बैठकमा सुनुवाइपछि दुवै न्यायाधीशको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको सभापति लक्ष्मणलाल कर्णले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनीविरुद्ध विभिन्न ७ वटा उजुरी परेका थिए ।

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित सुवेदी र चुडालको सुनुवाई जारी (फोटोफिचर)



प्रतिक्रिया दिनुहोस्