Logo

शुक्रबार ९ सय संक्रमित थप, २०८ जना डिस्चार्ज



काठमाडौं, ३ बैशाख। नेपालमा कोरोना भाइरसका आज ९ सय जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार  ८ सय ९० सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ सय ८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २  लाख ७४ हजार ८ सय  १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्