Logo

काठमाडौंमा महिलाको हत्या, देवर पक्राउ



काठमाडौं, ५ बैशाख । काठमाडौंको अनामनगरमा शनिबार ४८ वर्षीया महिलाको हत्या भएको छ । हिजो साँझ साढे सात बजेतिर रोशनी राजभण्डारीको फलामको रड प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

महिलाको हत्यामा सँलग्न भएको अभियोगमा उनकै देवरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरेहको छ । महिला बाटोमा हिँडिरहेको अवस्थामा फलामको रडले हानेर हत्या गरेको आशंका प्रहरीले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot