Logo

माधव नेपाल पक्षले निर्वाचन आयोगमा बुझाएको ८ पन्ने निवेदनमा के छ ? (पूर्णपाठसहित)



काठमाडौं, ५ बैशाख । नेकपा (एमाले) का माधव कुमार नेपाल पक्षले दलको पदाधिकारी, केन्द्रीय समिति र केन्द्रीय कमिटीको निर्णयको आधिकारीकता सम्वन्धमा भन्दै निर्वाचन आयोगमा ८ पन्ना लामो निवेदन दर्ता गराएको छ ।

एमालेको विभाजन रोक्न अन्तिम प्रयास

निवेदन दर्ता गराउन आयोगको कार्यालय नेताहरु वेदुराम भुषाल र राजेन्द्र पाण्डे गएका थिए । उक्त पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २३ गतेपछि गरेका निर्णय खारेजीको माग समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot