Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं, बैशाख ६ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजेको लागि बोलाईएको स्रोतले जनाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल हुने जनाईएको छ । बैठकलाई माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारेको तयारीको रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्