Logo

प्रधानमन्त्री ओलीद्वारा पाटन माध्यमिक विद्यालयका पुनर्निर्मित भवनहरुको उद्घाटन



काठमाडौं, ६ बैशाख । ललितपुर पाटनढोकास्थित् नेपालकै दोस्रो पुरानो पाटन माध्यमिक विद्यालयका पुनर्निर्मित भवनहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरेका छन् ।

जापान सरकारको १६ करोड २० लाख ऋण सहयोगमा पुनर्निर्माण भएका भवनमा २७ कक्षाकोठा, ३ प्रयोगशाला, १ पुस्तकालय, शिशुकक्ष, शौचालयलगायत छन् । Photo Source: NRA



प्रतिक्रिया दिनुहोस्