Logo

यस्तो छ आजको विदेशी विनिमयदर



काठमाडौं, ७ बैशाख । आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र विक्रिदर १२० रुपैयाँ ११ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र विक्रिदर १४४ रुपैयाँ ६७ पैसा रहेको छ ।

राष्ट्र बैंकको अनुसार आज स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र विक्रिदर १३१ रुपैयाँ ५४ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot