Logo

प्रधानमन्त्री ओलीसँग यसरी खनिए झलनाथ (भिडिओसहित)



काठमाडौं, १० बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अहिले देशको कम्युनिष्ट आन्दोलन अत्यन्तै विषम परिस्थितिबाट गुज्रिरहेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले पार्टीलाई अब नयाँ ढंगले विकास गर्नुपर्ने र त्यो आफूहरुले गर्ने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot