Logo

आकाश खुलेपछिको हिमाल (फोटोफिचर)



काठमाडौं, १० वैशाख । उपत्यकामा लामो समयपछि प्रदूषण हटेको छ । वर्षा र आँधीबेहरीले धुलोधुवाँ हटाइदिएको छ । आज विहानै हिमालको दृश्य सफा देखियो ।

ललितपुरको महालक्ष्मी नगरपालिकास्थित गणेशस्थानको डाँडाबाट उत्तरतिरको हिमालको दृश्य हो यो । उपत्यका खाल्डो जति सफा देखियो हिमाल त्यसलाई हेर्दै मुस्कुराएको प्रष्ट थियो ।

तस्बिर स्रोतः बेदबहादुर खड्का



प्रतिक्रिया दिनुहोस्

Screenshot