Logo

प्रधानमन्त्री ओलीद्वारा नवनिर्मित धरहराको उद्घाटन (लाईभ-भिडिओसहित)



काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गरेका छन् । आज (शनिबार) विशेष समारोहबीच प्रधानमन्त्री ओलीले नवनिर्मित धराहराको उद्घाटन गरेका हुन् ।

अहिले नयाँ बनेको धरहरा आधुनिक र भुकम्पप्रतिरोधी रहेको छ । पुनर्निर्माण प्राधिकरणका अुनसरा बाहिरबाट हेर्दा ९ तला देखिए पनि भित्र २२ तला रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot