बबरमहलस्थित भवनमा आगलागी


काठमाडौं, ११ वैशाख । बबरमहल क्षेत्रमा आगलागी भएको छ । विशेष अदालत नजिकैको भवनमा आगलागी भएको छ ।

आगलागी नियन्त्रणका लागि दमकल खटिएको छ । क्षतिबारे जानकारी आउन बाँकी छ ।

तस्बिर : बैकंर कृष्ण सुवेदीको फेसबुकबाट