Logo

आज शेयर बजार ७५ अंकले घट्दा ७ अर्बको कारोबार



काठमाडौं, १२ बैशाख । साताको कारोबारको पहिलो दिन आज शेयर बजार ओरोलो लागेको छ । आज ७५.९८ अंकले ओरालो लागेर २५ सय ७२ दशमलव २२ विन्दुमा नेप्से रोकिएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १२. ५६ अंकले घटेर ४६४ दशमलव ५ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज २१५ कम्पनीको १ लाख ४ हजार ४० पटक कारोबार भएर ७ अर्ब २८ करोड ४१ लख ९४ हजार ९०१ रुपैयाँ बराबरको १ करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर खरिद विक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot